ललिता निवास जग्गा प्रकरणः गच्छदारले पाए सफाइ

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पूर्वउप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिहीबार फैसला गर्दै विशेष अदालतले गच्छदारलाई सफाइ दिएको हो। विशेषले यो मुद्दामा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ। त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत … Continue reading ललिता निवास जग्गा प्रकरणः गच्छदारले पाए सफाइ