भाटभटेनीका सञ्चालक गुरुङ मतियार ठहर, दुई वर्ष कैदको फैसला
काठमाडौँ — ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन्। विशेष अदातलतले गुरुङलाई जग्गा हिनामिनाको मतियारको रुपमा दोषी ठहर गरेको हो। गुरुङलाई दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिमाना गर्नुपर्ने फैसला विशेषले सुनाएको हो। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले … Continue reading भाटभटेनीका सञ्चालक गुरुङ मतियार ठहर, दुई वर्ष कैदको फैसला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed