नबिल-एनबी मर्जरमा ५१ करोड लाभकर छली, शंकाको घेरामा राष्ट्र बैंक र आईएफआईसी
काठमाडौँ- नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण तत्कालीन नेपाल बंगलादेश बैंकमा लगानी गरेको बंगलादेशी बैंक आईएफआईसीले सेयर बिक्री गर्दा पुँजीगत लाभकर कम तिरेको खुलासा भएको छ। नेपाल बंगलादेश बैंक (एनबी बैंक)लाई नबिल बैंकमा गाभ्नुअघि आईएफआईसीले सेयर बिक्री गरी सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर बैंक गाभेपछि मात्र तिर्दा कर छली भएको हो। तत्कालीन एनबी बैंकमा आईएफआईसी बैंकको … Continue reading नबिल-एनबी मर्जरमा ५१ करोड लाभकर छली, शंकाको घेरामा राष्ट्र बैंक र आईएफआईसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed