संसद् भवन छिरेका आन्दोलनकारी सम्हाल्न प्रहरीलाई ‘आच्छुआच्छु’ [फोटो फिचर]

काठमाडौँ- संसद भवन परिसरमा छिरेर लघुवित्त तथा सहकारी पीडितले प्रदर्शन गरेका छन्। पीडित प्रदर्शनकारी सोमबार दिउँसो संसद भवनभित्रै प्रवेश गरेका थिए। उक्त विषयमा सभामुखले देवराज घिमिरेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई फोन गरेर ध्यानाकर्षण गराएका थिए। संसद भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको सभामुखले आईजीपी कुँवरलाई बताएका थिए। कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति … Continue reading संसद् भवन छिरेका आन्दोलनकारी सम्हाल्न प्रहरीलाई ‘आच्छुआच्छु’ [फोटो फिचर]