संसदमा अकस्मात् ४८ महिला पुग्दा सिंहदरबारमा तरंग, गृहमन्त्रीले लिए ब्रिफिङ

काठमाडौँ- लघुवित्तका ऋणी संसद् भवनमा प्रवेश गरेको विषयमा सिंहदरबारमा तरंग पैदा भएको छ। यो विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। गृह मन्त्रालयमा मन्त्री श्रेष्ठले तीन वटै सुरक्षा निकायका प्रमुखसँग घटनाको विषयमा जिज्ञासा राखेका थिए। सुरक्षा प्रमुखहरूले भने सोमबार संसद् चलिरहँदा ‘आकस्मिक रूपमा ४८ महिलाको टिम संसद् भवन प्रवेश गरेको’ ब्रिफिङ … Continue reading संसदमा अकस्मात् ४८ महिला पुग्दा सिंहदरबारमा तरंग, गृहमन्त्रीले लिए ब्रिफिङ