यस्तो छ चार दलबीच भएको ८ बुँदे सहमति
काठमाडौँ- नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ। नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबिच ८ बुँदे सहमति भएको हो। सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख छ। यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ। … Continue reading यस्तो छ चार दलबीच भएको ८ बुँदे सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed