दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ- आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक दिउसो १ः१७ मा बस्ने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र … Continue reading दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed