संसदमा कांग्रेसले भन्यो- प्रचण्डले जनमतको घोर अपमान गरे

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको आरोप लगाएका छन्। कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण बनाएपछि सँगै चुनाव लडेको कांग्रेसले सदनमा कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका हुन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रचण्डले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन … Continue reading संसदमा कांग्रेसले भन्यो- प्रचण्डले जनमतको घोर अपमान गरे