अर्थतन्त्र सुधारका संकेत : ७ महिनामा साढे ८ खर्ब रेमिट्यान्स, एक वर्षको आयात धान्ने सञ्चिति

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ३९ अर्ब पुगेको छ। … Continue reading अर्थतन्त्र सुधारका संकेत : ७ महिनामा साढे ८ खर्ब रेमिट्यान्स, एक वर्षको आयात धान्ने सञ्चिति