बाबुराम वनभोज खाँदै थिए, प्रचण्ड र महिन्द्रले पार्टी फुटाइदिए!

पोखरा- शनिबार बिहान नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टी (नेसपा)का महासचिव रमेशप्रसाद यादवबीच पार्टी एकता गर्ने सहमति भयो। यो सहमतिसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गठबन गरेको नेसपाबाट उनै बाबुराम एक्लिएका छन्। पार्टीका अध्यक्ष महिन्द्रराय यादव पक्षले एकतर्फी रूपमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेको हो। यसमा बाबुराम सहमत थिएनन्/छैनन्। शनिबार … Continue reading बाबुराम वनभोज खाँदै थिए, प्रचण्ड र महिन्द्रले पार्टी फुटाइदिए!