अरनिको पाँडेसहित ४ जना योजना आयोगको सदस्यमा नियुक्त
काठमाडौँ- राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्य बनेका छन्। नयाँ सत्ता समीकरण बनेसँगै … Continue reading अरनिको पाँडेसहित ४ जना योजना आयोगको सदस्यमा नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed