हानेपा भन्छ- प्रचण्ड र ओलीले अपहरण गरी बज्राचार्यलाई मन्त्री बनाए, कारवाही गर्छौं

हेटौँडा- हाम्रो नेपाली पार्टी (हानेपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको इशारामा आफ्ना सांसदलाई अपहरण गरी मन्त्री बनाएको आरोप लगाएको छ। पार्टीका हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले हेटौँडामा पत्रकार सम्मेलन गरी आफ्नो दलका सांसद शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएको आरोप लगाएका हुन्। ओली र प्रचण्डले युवालाई विकृत राजनीतिक संस्कार सिकाएको आरोप पनि … Continue reading हानेपा भन्छ- प्रचण्ड र ओलीले अपहरण गरी बज्राचार्यलाई मन्त्री बनाए, कारवाही गर्छौं