‘पपुलिस्ट वेभ’ जसरी आउँछन्, त्यसरी नै जान्छन्, त्यसमा दम हुँदैन
सामाजिक सञ्जालको आगमनपछि परम्परागत छापा र विद्युतीय सञ्चारमाध्यमको शक्ति सम्बन्धमा फेरबदल आएको छ। सामाजिक सञ्जालले नयाँ किसिमको संस्कार लिएर आएको हो कि हामीमा भएको संस्कारलाई देखाउन मात्र सघाएको हो भन्ने प्रश्न महत्त्वपूर्ण छ। यसका लागि हाम्रो समाजको आधारभूत चरित्र के थियो भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ। हिजो हामीसँग एउटा किसिमको मात्रै मिडिया थियो। खास किसिमको … Continue reading ‘पपुलिस्ट वेभ’ जसरी आउँछन्, त्यसरी नै जान्छन्, त्यसमा दम हुँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed