४ घण्टा सर्‍यो सभामुख र शीर्ष नेताबीचको छलफल, एजेन्डा सदनमा कांग्रेसको अवरोध

काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्। संसदमा नेपाली कांग्रेसले उठाएका मागका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा … Continue reading ४ घण्टा सर्‍यो सभामुख र शीर्ष नेताबीचको छलफल, एजेन्डा सदनमा कांग्रेसको अवरोध