भरतताल बनाउने थापाविरुद्ध भ्रष्टाचार मुद्दा, जग्गा किन्दै श्रीमती र भाइबुहारीका नाममा थन्क्याउँदै!

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधबार मुद्दा दायर गरेको हो। प्रमुख थापाले गैरकानुनी रुपमा रु ५ करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी … Continue reading भरतताल बनाउने थापाविरुद्ध भ्रष्टाचार मुद्दा, जग्गा किन्दै श्रीमती र भाइबुहारीका नाममा थन्क्याउँदै!