रेशम पक्षका लक्ष्मणले पेस गरे मुख्यमन्त्रीमा दाबी, कांग्रेस र एसको समर्थन

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिको समर्थनमा लक्ष्मण किशोरले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। केन्द्रमा एमाले, माओवादी र रञ्जिता श्रेष्ठ पक्षीय नाउपा गठबन्धनको निर्णयलाई चुनौती दिँदै प्रदेशमा कांग्रेस, नेकपा समाजवादी र रेशम चौधरी पक्ष नागरिक उन्मुक्ति धरले अर्काे गठबन्धन गरेका हुन्। … Continue reading रेशम पक्षका लक्ष्मणले पेस गरे मुख्यमन्त्रीमा दाबी, कांग्रेस र एसको समर्थन