थाइल्यान्डका नेपाली व्यवसायी ओलीलाई ‘याेङ अचिभर’ अवार्ड
बैंकक- थाइल्यान्डमा रहेर व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओली ‘द याेङ अचिभर’ अवार्डबाट सम्मानित भएका छन्। ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुईदिने सम्मेलनमा रूकुम घर भएका ओली उक्त अवार्डबाट सम्मानित भएका हुन्। ओली एनआरएनए थाइल्यान्डका युवा संयाेजकसमेत हुन्। परदेशमा रहेर नेपालकाे सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि आबद्ध छन्। बैंककस्थित … Continue reading थाइल्यान्डका नेपाली व्यवसायी ओलीलाई ‘याेङ अचिभर’ अवार्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed