राष्ट्रप्रमुखहरूको मुलाकात [५ तस्बिर]

काठमाडौँ- नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपतिको कार्यालय भवन शीतल निवास पुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उनी शीतल निवास पुगेका हुन्। मंगलबार विमानस्थलमा उत्रिएलगत्तै राजा थानीलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास पुगेका हुन्। भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । भेटवार्तामा उपप्रधानमन्त्री … Continue reading राष्ट्रप्रमुखहरूको मुलाकात [५ तस्बिर]