काठमाडौँ शंखमूलमा आगलागी

काठमाडौँ- काठमाडौँको शंखमूलमा आगलागी भएको छ । ग्यास सिलिन्डर पड्किएर एक पसबाट आगो सुरु भएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ।