एमालेका कार्की बने मुख्यमन्त्री, कांग्रेसका कार्की सर्वोच्चमा

विराटनगर– एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघिका मुख्यमन्त्री केदार कार्कीले निर्धारित समय (वेशाख २५) भित्र विश्वासको मत लिने प्रक्रिया पनि अघि नबढाएको र राजीनामा पनि नदिएको भन्दै एमाले र माओवादीले उनलाई हटाएर आफूलाई मुख्यमन्त्री नियुक्त … Continue reading एमालेका कार्की बने मुख्यमन्त्री, कांग्रेसका कार्की सर्वोच्चमा