खेलाडीलाई २ करोड ९७ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं- मन्त्री परिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले … Continue reading खेलाडीलाई २ करोड ९७ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय