सन्दीप लामिछाने निर्दोष ठहर, जिल्लाको फैसला उल्टियो

काठमाडौँ-  क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँको फैसला उल्टाउँदै पाटन उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए। लामिछाने बलात्कार आरोपमा जिल्लाबाट दोषी ठहर भएका थिए। … Continue reading सन्दीप लामिछाने निर्दोष ठहर, जिल्लाको फैसला उल्टियो