विश्वकप खेल्न टुंगो नभएपछि सन्दीप निराश, भन्छन्- मेरो सपना पूरा नभए पनि खुसी छु!

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुने/नहुनेमा अझै अन्यौल रहेको संकेत गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको दाबी गरेका छन्। ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ,’ उनले फेसबुकमा लेखेका छन्। लामिछानेले बलात्कार … Continue reading विश्वकप खेल्न टुंगो नभएपछि सन्दीप निराश, भन्छन्- मेरो सपना पूरा नभए पनि खुसी छु!