फरार कोइरीको विषयले संसदमा ‘हंगामा’, २५ मिनेटमा के-के भयो?
काठमाडौँ– प्रतिनिधिसभाको चालु अधिवेशनको सुखद् अन्त्य गर्ने तयारीमा थिए- सभामुख देवराज घिमिरे। शुक्रबार मध्यरातबाट संसद्को चालू अधिवेशन अन्त्य हुँदै थियो। यो अधिवेशनको अन्तिम बैठकको बिट मार्ने क्रममा प्रतिनिधिसभामा २५ मिनेट तनावको स्थिति रह्यो। सभामुख घिमिरले बैठकको अन्त्यमा बैठकमा अनुपस्थित भएका सदस्यहरूको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने र अधिवेशनका कामकारबाहीको जानकारी गराउने कार्यसूची मात्रै बाँकी थियो। … Continue reading फरार कोइरीको विषयले संसदमा ‘हंगामा’, २५ मिनेटमा के-के भयो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed