काठमाडौं- पछिल्ला केही दिनयता नेपाली कांग्रेससँग जोडिएर दुई विषय सतहमा आएका छन्। पहिलो- गणतन्त्रकी पम्फादेवी र दोस्रो- पार्टी सुधारको बहस। वैशाख १० गते भएको उपनिर्वाचनको परिणाममा कांग्रेस बढी केन्द्रित भएको तनहुँमा पराजय भोगेपछि रुपान्तरणको बहस चलिरहेको छ। कांग्रेस परित्याग गरेको २४ दिनमै डा स्वर्णिम वाग्लले कांग्रेसकै गढ भत्काइदिएपछि नेता-कार्यकर्ता झस्किएका छन्। यसपछि कार्यकर्ताले ‘अब सक्किने, … Continue reading गणतन्त्रकी पम्फादेवी!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed