भूटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा पक्राउ, यस्तो छ ठगीमा उनको भूमिका

काठमाडौँ- पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए। उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो। भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो। … Continue reading भूटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा पक्राउ, यस्तो छ ठगीमा उनको भूमिका