कांग्रेसले भन्यो- बीआरआईको ऋण अस्वीकार्य

काठमाडौँ- नेपाली कांग्रेसले बीआरआईको ऋण स्वीकार्य नहुने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो। बीआरआईको ऋण देशले धान्न नसक्ने भएकोले स्वीकार गर्न नहुने कांग्रेसको निष्कर्ष छ। ‘हाम्रो धेरै ऋणको बोझ भइसक्यो, त्यसकारण यसलाई ऋणका आकार बढाउँदै लैजान हुँदैन,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, … Continue reading कांग्रेसले भन्यो- बीआरआईको ऋण अस्वीकार्य