कञ्चनपुरमा १७ सय घर डुबे, बाढीले बगाएका युवक बेपत्ता
महेन्द्रनगर- कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर … Continue reading कञ्चनपुरमा १७ सय घर डुबे, बाढीले बगाएका युवक बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed