पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, ओलीलाई रोक्ने रणनीति

कठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन्। पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहालले असार २८ … Continue reading पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, ओलीलाई रोक्ने रणनीति