निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ : रवि लामिछाने
काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अपराधको निष्कर्षमा पुग्नै लागिएको जिकिर गरेका छन्। आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले यस्तो जिकिर गरेका हुन्। आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निष्कर्षको नजिक पुगेको उनको जिकिर छ। ‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं। बारम्बार … Continue reading निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ : रवि लामिछाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed