विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, बहुमत जुट्ने सम्भावना क्षीण

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले विश्वासको मत लिन लागे पनि सत्ता जोगिन कठिन छ। यस अघि भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन्। वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए। २० असारमा अल्पमतमा परेका … Continue reading विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, बहुमत जुट्ने सम्भावना क्षीण