बंगलादेशको प्रधानमन्त्री निवासमा आन्दोलनकारी, सैनिक हेलिकोप्टर चढेर भागिन् हसिना

ढाका– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ पलायन भएकी छन्। उनको राजीनामा माग गर्दै देशभर आन्दोलन चर्किएपछि हसिना सुरक्षित स्थानतर्फ पलायन भएकी हुन्। सोमबार दिउँसो साढे २ बजेतिर सैनिक हेलिकोप्टर चढेर उनी भारततर्फ प्रस्तान गरेकी हुन्। उनको साथमा उनकी बहिनी शेख रेहाना पनि रहेको ढाका ट्रिब्युनले समाचार लेखेको छ। स्रोतका अनुसार उनी भारतको पश्चिम बंगाल … Continue reading बंगलादेशको प्रधानमन्त्री निवासमा आन्दोलनकारी, सैनिक हेलिकोप्टर चढेर भागिन् हसिना