‘प्रेसर कुकर’ जसरी पड्किएको प्रदर्शनले पल्टाइदियो शक्तिशाली हसिनाको सत्ता
ढाका- हिंस्रक प्रदर्शनका बीच शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले आफ्नी बहिनीलाई लिएर देश छाडेकी छन्। उनी सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्री थिइन्। हसिनाले पछिल्ला १६ वर्षमा बंगलादेशलाई गरिबीबाट बाहिर निकालेको केही मानिसहरूको जिकिर छ। केहीका लागि भने बंगलादेशले आज गरेको प्रगतिको मुख्य श्रेय हसिनालाई दिन्छन्। जानकारहरूका अनुसार बंगलादेशको यो प्रगति … Continue reading ‘प्रेसर कुकर’ जसरी पड्किएको प्रदर्शनले पल्टाइदियो शक्तिशाली हसिनाको सत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed