कहाँ बिग्रियो माओवादी? यस्तो छ जनार्दनको सुधार-प्रस्ताव [पूर्णपाठ]

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीले थुप्रै ठाउँ गल्ती गरेको औँल्याएका छन्। स्थायी कमिटीको जारी बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने तर पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका छन्। २०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिक रूपमै नेतृत्व छाड्न सुझाव … Continue reading कहाँ बिग्रियो माओवादी? यस्तो छ जनार्दनको सुधार-प्रस्ताव [पूर्णपाठ]