नक्कली शरणार्थी प्रकरण : यस्तो छ मुख्य आरोपित बेचन झाको बयान [पूर्णपाठ]
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन्। जिल्ला अदालतमा थुनछेक बयानका लागि उपस्थित भएका उनले अभियोग इन्कारी बयान दिएका हुन्। शुक्रबार थुनछेक बहसअघि बिहीबार बयान उनको गराइएको थियो। बयानमा उनले मुख्य प्रमाणलाई नै अस्वीकार गरेका छन्। उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेको … Continue reading नक्कली शरणार्थी प्रकरण : यस्तो छ मुख्य आरोपित बेचन झाको बयान [पूर्णपाठ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed