अर्जुन र अस्मिताबीच भनाभन भएकै दिन दुई छोरी मृत भेटिए
विराटनगर- मोरङको सुन्दरहरैँचामा दुई बालिकाको हत्या गरिएको छ। सुन्दरहरैंचा-७ गोठगाउँमा दिदीबहिनीको हत्या भएको हो। धनकुटा पाख्रिबास-४ डिकुरे घर भएका ३१ वर्षीय अर्जुन कार्की श्रीमती अस्मिता पौडेल र दुई छोरीसहित मोरङ सुन्दरहरैंचा-७ मालतीटोलमा बस्दै आएका थिए। उनीहरू बस्ने घर अर्जुनकी दिदी सिता रेग्मीको घर हो। हत्या गरिएका दिदीबहिनी अर्जुन र अस्मिताका छोरी हुन्। ३ वर्षकी अर्पणा … Continue reading अर्जुन र अस्मिताबीच भनाभन भएकै दिन दुई छोरी मृत भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed