माओवादीसँग नोकझोकपछि एमालेले भन्यो- हिंसाको महिमामण्डन नगर्नू

काठमाडौँ- नेकपा (एमाले) को पोलिटब्यूरो बैठकले हिंसाको महिमामण्डन नगर्न आह्वान गरेको छ। पार्टीको पोलिटव्यूरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गरिएको छ। सो प्रस्तावमा हिंसाबारे पनि प्रस्ताव पारित गरिएको छ। एमालेले मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतितलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको सन्दर्भमा हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य … Continue reading माओवादीसँग नोकझोकपछि एमालेले भन्यो- हिंसाको महिमामण्डन नगर्नू