नदी क्षेत्रसम्बन्धी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग
काठमाडौँ- उपत्यका सडक संघर्ष समितिले उपत्यका नदी किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसला गर्ने सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेको छ। सोमबार संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। समितिका संयोजक सुमन सायमीले सर्वोच्चले उपत्यकाका नदी किनारामा २० मिटर छाड्नुपर्ने भन्दै संविधानको मर्मविपरीत आदेश गरेकाले महाभियोग लगाउन माग … Continue reading नदी क्षेत्रसम्बन्धी फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed