उपसभामुखमाथि महाभियोग लगाउने तयारी, के हुन्छ प्रक्रिया?
काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरविरूद्ध महाभियोग लगाउने तयारी गरिएको छ। सत्ता गठबन्धनले उपसभामुख रानामगरविरुद्ध महाभियोग लगाउने तयारी गरेको हो। यो विषयमा गठबन्धनका दलहरूबीच छलफल भइसकेको छ। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानामगरमाथि महाभियोग लगाउन प्रस्ताव गरेका थिए। उपसभामुख रानामगरको आचरण सही नभएको भन्दै ओलीले महाभियोग लगाउनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा … Continue reading उपसभामुखमाथि महाभियोग लगाउने तयारी, के हुन्छ प्रक्रिया?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed