पूर्वमुख्यमन्त्री कार्की अनशन बस्न लागेपछि विराटनगरमा निषेध आदेश
विराटनगर- पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेध आदेश जारी गरेको छ।शान्तिसुरक्षामा असर पर्न सक्ने भन्दै प्रशासनले निषेध आदेश जारी गरेको हो। अपराह्न ३ बजेदेखि अनिश्चितकालका लागि निषेध आदेश जारी गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको … Continue reading पूर्वमुख्यमन्त्री कार्की अनशन बस्न लागेपछि विराटनगरमा निषेध आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed