एमाले-कांग्रेसले मागे उपसभामुखको राजीनामा, प्रतिवादको मुडमा रास्वपा-माओवादी
काठमाडौँ- नेकपा(एमाले)का सांसद तथा प्रमुख सचेतक रहिसकेका पदम गिरीले संसद्को गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरूलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दूतावासमा पत्र लेख्नुले संसद्को गरिमामा आँच पुगेको बताए। उनले उपसभामुखको कदमले सांसदहरूको शिर निहुराएको र … Continue reading एमाले-कांग्रेसले मागे उपसभामुखको राजीनामा, प्रतिवादको मुडमा रास्वपा-माओवादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed