यस्तो छ रविलाई अप्ठेरोमा पार्ने कुमार रम्तेलको बयान [पूर्णपाठ]

काठमाडौँ-  सहकारी ठगीको आरोपमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीबाट पैसा लगेको बयान दिएका छन् । संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा रम्तेलले आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएकोसमेत उल्लेख गरेका छन्। ‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले … Continue reading यस्तो छ रविलाई अप्ठेरोमा पार्ने कुमार रम्तेलको बयान [पूर्णपाठ]