चणिकलालले यसरी बचाए नख्खुले बगाएका बाबुछोरी

ललितपुर- ललितपुरको नख्खुखोला नजिकै सुगम बस्तीमा शनिबार बिहानै एक पुरुषले फेसबुकमा लाइभ गरेर ४ जनाको उद्धारका लागि गुहार माग गरिरहेका थिए। उनको उद्धारका लागि स्थानीयले प्रयास पनि गरिरहेका थिए। वरिपरि नख्खु खोला बग्न थालेपछि दाजुभाइले आफ्ना सन्तान च्यापेर रौतहट घर भई सुगम बस्ती बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, … Continue reading चणिकलालले यसरी बचाए नख्खुले बगाएका बाबुछोरी