मध्यरातमा सर्वोच्चका उपरजिस्ट्रारको भावुक स्टाटस, भने- बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु!
काठमाडौँ- सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन्। बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा ‘भावुक’ स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन्। आफूले हालेको अध्यक्ष घिमिरेविरुद्धको मुद्दा कसैको दबाबमा भएको समेत उनको भनाइ छ। म हिजो देखी निदाउन सकेको छैन। जिवनभर प्रजातन्त्रको पछि लागियो। … Continue reading मध्यरातमा सर्वोच्चका उपरजिस्ट्रारको भावुक स्टाटस, भने- बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed