ट्रम्पको जितले विश्व अर्थतन्त्रमा हलचल, सेयरसँगै डलर र बिटक्वाइनको मूल्य बढ्यो
अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ। विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए। रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका छन्। धेरै अमेरिकी मिडियाले ट्रम्पलाई … Continue reading ट्रम्पको जितले विश्व अर्थतन्त्रमा हलचल, सेयरसँगै डलर र बिटक्वाइनको मूल्य बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed