‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’को बक्यौता १५ दिनभित्र उठाउने सरकारको निर्णय
काठमाडौँ- लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद्को आइतबारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय भएको बताए। ‘डेडिकेटेड … Continue reading ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’को बक्यौता १५ दिनभित्र उठाउने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed