वाइडबडी भ्रष्टाचारमा ४ जनालाई कैद

काठमाडौँ- मंसिर १० विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित चारलाई दोषी ठहर गर्दै कैद सजाय गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको बिहीबारको इजलासले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर … Continue reading वाइडबडी भ्रष्टाचारमा ४ जनालाई कैद