स्कोर्पियो चढेर काठमाडौँ अदालत पुगे रवि लामिछाने [तस्बिरहरू]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत पुगेका छन्। काठमाडौँ कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा मुद्दा दायर भएपछि बयानलगायतका प्रक्रियाका लागि लामिछाने काठमाडौँ अदालतमा उपस्थित भएका हुन्। बिहान १० बजे अदालत खुल्ने भएपनि त्यसअघि लामिछाने स्कोर्पियो गाडी चढेर अदालत पुगेका हुन्। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ … Continue reading स्कोर्पियो चढेर काठमाडौँ अदालत पुगे रवि लामिछाने [तस्बिरहरू]