जो लडेर पनि उठ्न सक्छ त्यो पो सच्चा खेलाडी
‘हरेक पटक मैदानमा स्पाइक हान्दा जुन ताली बज्छ नि! त्यसैले मलाई तानिरह्यो। र नै भलिबलमा नयाँ अवसरको खोजी गरिरहेँ।’ अस्ताउँदो बसन्त ऋतुको हावाले ज्याकारान्डाका फुल झरेर भुइँमा विछ्याइएझैं भएका छन्। ति फुललाई पिरा बनाएर थचक्क बसिन् निरुता। हुन पनि तीन घण्टाको दैनिक भलिबल अभ्यासले उनलाई गलाउँदो हो। थकाउँदो हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अभ्यास सकिँदा … Continue reading जो लडेर पनि उठ्न सक्छ त्यो पो सच्चा खेलाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed