ओली, देउवा र प्रचण्डको भेटलगत्तै हटाइए कुलमान, मन्त्रीहरू नै विभाजित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहालको बैठकलगत्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका शीर्ष नेताको बैठक सकिएलगत्तै सुरु भएको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय गरेको हो। तर बैठकमा कुलमान हटाउने प्रस्तावसम्बन्धी विषयमा … Continue reading ओली, देउवा र प्रचण्डको भेटलगत्तै हटाइए कुलमान, मन्त्रीहरू नै विभाजित